कालीकोटमा छानविन समितिले अाजैबाट काम सुरू गर्दै

कालीकोट । कालीकोटमा लगाइएको कर्फ्यु हटेको छ । यही पुस ७ गते रातिबाट लगाइएको अनिश्चितकालीन कर्फ्यु सोमबारबाट हटाइएको हो । ७ गते प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि तनाव भएको कालीकोटमा सोही दिन (शुक्रबार) बाटनै कर्फ्यु लगाइएको थियो । घटनामा म्यादी प्रहरी विवेक एेडीको मृत्यु भएको थियो । पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित … Continue reading कालीकोटमा छानविन समितिले अाजैबाट काम सुरू गर्दै